विश्वकप छनाेट : अर्जेन्टिना र ब्राजिलबीचको खेल स्थगित
मेरोन्यूज
२०७८ भदौ २१ गते ७:२२

काठमाडौं । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीचको खेल अन्तिम समयमा स्थगित भएको छ । सोमबार बिहान हुने तय भएको खेल सुरु हुन ५ मिनेट बाँकी रहदा स्थगित भएको हो ।
ब्राजिलका स्वास्थ्य अधिकारीले अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको जनाइएको छ । अहिलेसम्म स्थगित खेलको नयाँ मिति तोकिएको छैन । यो खेल दक्षिण अमेरिकी छनोट अन्तर्गतको रहेको थियो ।एजेन्सी
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया