प्रधानमन्त्रीप्रति महेश बस्नेतले भने : काम नपाएर वडा महाधिवेशनको उद्घाटन गर्नु भो
मेरोन्यूज
२०७८ भदौ २१ गते १५:३७

काठमाडौँ । नेकपा एकालेका नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कही जित्न नसक्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शेर बहादुर देउवालाई लक्षित गर्दै उनले केपी ओलीले जस्तो विकासका कामको उद्घाटन गर्न नसकी आफ्नो पार्टीको वडा महाधिवेशनको उद्घटन गर्नु परेको बताए ।
यस्तै, उनले कुकुरलाई घ्यु पच्दैन भने जस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालको अवस्था त्यस्तै भएको बताए । ‘कुकुरलाई घ्यु पच्दैन, हो रहेछ, प्रचण्ड र माधवलाई पार्टी एकता पचेन,’ उनले भने ।
सम्बन्धित










सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
HoR elections to proceed as scheduled: Minister Ghising
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया