सत्तारुढ दलका भातृ संगठनले जलाए गृहमन्त्रीको पुत्ला (फोटोफिचर)

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)को भातृ संगठन अनेरास्ववियुले गृहमन्त्रीको पुत्ला दहन गरेको छ । उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका हुन् ।
आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्रको राष्ट्रप्रमुखहरूको विरोध गरे कारबाही गर्ने जनाएसँगै गृहमन्त्रीको पुत्ला दहन गरिएको हो । गत शुक्रबार माधवकुमार नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीका सोही संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी नारा जुलुस लगाएका थिए ।

दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएको भन्दै भारतविरुद्ध आन्दोलन गरेका थिए ।
यस्तै, उनीहरूले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)काे विराेध गरेका थिए भने धामीको न्यायका लागि नारा लगाएका थिए ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

















जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया