एमालेको संसदीय दलको बैठक बस्दै, संसदमा प्रस्तुत हुनेबारे छलफल हुने
मेरोन्यूज
२०७८ भदौ २२ गते १०:४७
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । भोलि संघीय संसदका दुवै सदनको बैठक बस्ने भएसँगै आज पार्टीको बैठक बस्ने भएको हो ।
संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयले जानकारी दिए । एमालेले संसदमा सभामुखप्रति कठोर रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार राजधानीमा आयोजित एक कार्याक्रममा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोस पोखेका थिए । सभामुखमाथि खनिएका उनी संसदमा पनि सोहीअनुरुप प्रस्तुत हुने देखिएका छन् ।
सम्बन्धित
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया