एमसीसीको विरोधमा काठमाडौंमा मशाल जुलुस प्रदर्शन
मेरोन्यूज
२०७८ भदौ २२ गते २१:१६

काठमाडौँ । चौतर्फी विरोधका बाबजुद पनि भारतीय सहयोग आयोजना (एमसीसी) योजना अनुमोदन गर्ने तयारी गरेको भन्दै काठमाडौंमा मंगलबार साँझ मशाल जुलुस प्रदर्शन भएको छ ।
एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै सत्तारुढ गठबन्धनकै केही दलहरु आन्दोलनमा छन् भने सत्ता गठबन्धनकै युवा विद्यार्थीहरु आन्दोलित छन् ।
चौतर्फी विरोध भइरहँदा मंगलबार साँझ काठमाडौंको चावहिल क्षेत्रमा मशाल जुलुस प्रदर्शन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा एमसीसी विरुद्धको प्लेकार्डसहित मशाल जुलुस निकालेको हो ।
सम्बन्धित
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया