एमालेको विरोधकाबीच राष्ट्र ऋण उठाउने अध्यादेश पेश
मेरोन्यूज
२०७८ भदौ २५ गते १४:१९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गरिरहँदा राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त अध्यादेश पेश गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी गरिरहँदा अर्थमन्त्रीले राष्ट्र ऋण उठाउने अध्यादेश सभामुख अग्निप्रसाद सापकोटामार्फत पेश गरेका हुन् ।
सम्बन्धित
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया