प्रतिस्थापन विधेयकमार्फत् सरकारले आजै नयाँ बजेट ल्याउने
मेरोन्यूज
२०७८ भदौ २५ गते १४:५९

काठमाडौं । सरकारले प्रतिष्पथापन विधेयक मार्फत आज नयाँ बजेट ल्याउने भएको छ ।
प्रतिस्थापन विधेयकमार्फत् सरकारले आज नै नयाँ बजेट पेस गर्ने भएको हो ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र बिरोधकाबीच चलेको आजको प्रतिनिधिसभा बैठकमा केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि अर्थमन्त्री जनार्दन शर्माले पेस गरेका थिए ।
अध्यादेश प्रतिनिधि सभाको ध्वनीमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको छ ।
प्रतिनिधिसभाको बैठक आज दोस्रो पटक पुनः केही समयका लागि स्थगित गरिएको छ ।
सम्बन्धित
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया