इजरायलका लागि केयरगिभरको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)
मेरोन्यूज
२०७८ भदौ २९ गते १७:५१

काठमाडौं । वैदेशिक रोजगारका लागि इजरायल जान लिएको केयर गिभरको लिखित परीक्षाको नजिता मंगलबार सार्वजनिक गरिएको छ ।
लिखित परीक्षामा दुई हजार ३९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
लिखित परीक्षामा ६ हजार ३१७ परीक्षार्थीमध्ये १,३९५ जना महिला र ६४४ जना पुरुष उत्र्तीण भएको विभागले जनाएको छ ।
विभागकाअनुसार उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असोज १ देखि ९ गतेसम्म भैंसेपाटीस्थित व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा हुनेछ ।
उत्तीर्ण नामावली
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया