काठमाडौंमा वडा अधिवेशन असोज ५ मा गर्ने
मेरोन्यूज
२०७८ असोज १ गते १५:४३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको काठमाडौं जिल्लाको वडा अधिवेशज असोज ५ गते भएको छ ।
आज निर्वाचन अधिकृतसँग बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी गरेको हो।
आज कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशन तयारी गर्ने भएको हो । शनिबारसम्ममा काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटाईने भएको छ ।
काठमाडौं महानगरसहितका विभिन्न नगरपालिकामा गरी कूल एक सय ३८ वडा छ। कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा ढिलो भएको थियो ।
सम्बन्धित
















नयाँ हवाई रक्षा प्रणाली विकास ग-र्यौ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया