चौधरी एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष चयन
मेरोन्यूज
२०७८ असोज १ गते २१:५८

बुटवल । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् ।
शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले चौधरीलाई प्रदेश अध्यक्ष चयन गरेको हो । दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरी एमाले विभाजनकाबेला माधव समूहमा सक्रिय ढंगले लागेको थिए ।
एमाले लुम्बिनी प्रदेशको सचिवमा राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् ।
सम्बन्धित
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया