कांग्रेस काठमाडौँ वडा कमिटीको अधिवेशन (फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्लाको वडा अधिवेशन सुरु भएको छ । संघीय राजधानी, सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको वडा अधिवेशन सुरु भएको हो ।

कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्ला कमिटीलाई पठाएको थियो । काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र र १० संघीय निर्वाचन क्षेत्र छन् ।

यस्तै काठमाडौँमा ११ स्थानीय तह छन् भने १३८ वडा छन् । काठमाडौँमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यता रहेको बताइएको छ । आज काठमाडौँसहित सात जिल्लाको अधिवेशन हुँदैछ । १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद नटुङ्गिएकाले अझै अधिवेशन हुन सकेको छैन ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















नयाँ हवाई रक्षा प्रणाली विकास ग-र्यौ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया