काठमाडौँ आइपुगे पाकिस्तानी पूर्वकप्तान साहिद अफ्रिदी
मेरोन्यूज
२०७८ असोज ७ गते १६:५१

काठमाडौँ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान साहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेस्ट प्रिमियर लिग प्रतियोगिताका लागि खेल्न बिहीबार काठमाडौं आइपुगेका हुन् । उनी बिहीबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
शनिबार सुरु हुनेलिगको चौथो सिजनअन्तर्गत अफ्रिदी काठमाडौँ किंस ११ बाट त्रिभुवन खेल मैदानमा खेल्ने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध उक्त टोलीमा उनले ललितपुर प्याट्रियोट्सविरुद्ध पहिलो खेल खेल्ने छन् ।

सन्दीपको नेतृत्वमा किंस ११ बाट अफ्रिदीसहित नेपाली खेलाडी अमित श्रेष्ठ, सुवास खकुरेल, शेर मल्ल, सिद्धार्थ लोहनी, मोहम्मद साम्सद शेख, दीपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अशोक चन्द, अमर सिंह रौतेला र गुल्सान झासमेत सहभागी हुने छन् ।
सम्बन्धित

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
कैलालीमा गोली हानी श्रीमतीको हत्या अनी आफैमाथि चलाए बन्दुक
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया