प्रधानमन्त्रीलाई परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
मेरोन्यूज
२०७८ असोज ८ गते ११:५१

काठमाडौँ । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिएको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ ।
सम्बन्धित
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया