महिलाले रथ तानेपछि सकियो दुई हप्ता लामो इन्द्रजात्रा
मेरोन्यूज
२०७८ असोज ८ गते १९:५४

काठमाडौं । कोरोना संक्रमणका कारण छायाँमा परेको इन्द्रजात्रा सकिएको छ ।
शुक्रबार इन्द्रध्वज पतन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा सकिएको हो ।
काठमाडौं उपत्यकाकै प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन इन्द्रको विधिपूर्वक पूजा गरिएको थियो । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका थिए ।
हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ ।
जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप खुवाइने प्रचलन छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लाग्ने गर्दछ ।
सम्बन्धित
















दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया