कांग्रेस नेता खड्कालाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ असोज १० गते १५:२९

काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
आफूलाई कोरोना संक्रमण पुष्टी भएपछि खड्काले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
शुक्रबारदेखि ज्वरो आएपछि उनले कोरोना संक्रमण भएको आशंकामा पीसीआर परीक्षण गराएका थिए । आइतबार पीसीआर परीक्षण पोजेटिभ देखिएको खड्काले समाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
नेता खड्काले धेरै शतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भइ छाडेको बताएका छन् ।
सम्बन्धित
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया