वर्षाले इपीएल खेल रोकियो
मेरोन्यूज
२०७८ असोज १० गते १६:१७

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको आइतबारको तेस्रो खेल वर्षाका कारण रोकिएको छ ।
चितवन राइनो र भैरहवा ल्लाडियटर्सबीचको खेल भइरहँदा वर्षा भएपछि खेल रोकिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १० दशमलव १ ओभरको खेल्दा खेल स्थगित गरिएको हो ।
१० दशमलव १ ओभर खेल्दा पोखराले ७ विकेट गुमाएर मात्र ६५ रन जोडेको छ ।
यसअघि आइतबार विहान भएको इपीएलको जारी सिजनको दोस्रो खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवन टाइगर्सले जीत हात पारेको थियो ।
सम्बन्धित


















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
बाँकेमा एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया