वर्षाले खेल रोकिएपछि पोखरा र भैरहवाले अंक बाँडे
मेरोन्यूज
२०७८ असोज १० गते १७:१२

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सले अंक बाँडेका छन् ।
पोखरा र भैराहवाको खेल भइरहँदा एक्कासी वर्षा भएपछि खेल स्थगित भएको थियो । खेल नतिजा विहीन भएपछि दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
टस जितेर पहिले ब्याटिङ थालेको पोखराले पोखराले १० दशमलव १ ओभर खेलेपछि खेल स्थगित गरिएको थियो । १० ओभर १ बल खेल्दा पोखराले ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
आइतबार नै विहान भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया