१४ वर्षीया बालिकालाई प्रेममा पारी बेच्न खोज्ने पक्राउ
मेरोन्यूज
२०७८ असोज १५ गते १२:४०
काठमाडौँ । १४ वर्षीय बालिकालाई भारतमा बेच्ने तयारी गरेका युवा बिहीबार पक्राउ परेका छन् । पर्वत जिल्लाको मोदी गाउँपालिका ५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारीले बालिकासँग प्रेमको नाटक गरी भारतमा बेच्ने तयारी गरेका थिए ।
बालिकालाई गत असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी नेपाल भारत सीमा जोगबनी पुर्याएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनलाई कुश्मा नगरपालिका ६ शिवालयबाट पक्राउ गर्न सफल भएको हो ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद थप गराई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सम्बन्धित








दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया