अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले इरानको बिजुली नेटवर्कमा प्रहार गर्ने ट्रम्पको धम्कीप्रति प्रतिक्रिया जनाउँदै त्यसाे गरिए मध्यपूर्वका सबै क्षेत्र अध्याँराे पारिदिने चेतावनी दिएका छन् ।
लारिजानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ट्रम्पले भनेछन् ‘हामी एक घण्टा भित्र इरानको बिजुली क्षमतालाई अलग गर्न सक्छौं, तर हामीले यो गरेका छैनौं’,” ।
“ठीक छ, यदि तिनीहरूले त्यसो गरे भने, सम्पूर्ण क्षेत्र आधा घण्टा भन्दा कम समयमा अँध्यारो पारिदिनेछाैँ र अँध्यारोले सुरक्षाको लागि दौडिरहेका अमेरिकी जागिरेहरूलाई खोज्न पर्याप्त अवसर प्रदान गर्नेछ।”
ट्रम्पले एक घण्टा भित्र आफुहरुले इरानको बिजुली क्षमतालाई नस्ट गर्न सक्ने तर नगरेकाे भन्ने अभिव्यक्ती हिँजाे दिएपछि इरानकाे तर्फबाट आज आधा घण्टामै मध्यपूर्व क्षेत्र अध्याराे गराइदिन सक्ने क्षमता आफुहरुसँग रहेकाे भन्ने प्रतिक्रिया आएकाे हाे ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया