ईपीएलमा आज दुई खेल हुँदै
मेरोन्यूज
२०७८ असोज १७ गते ८:२९

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा बिहान साढे ९ बजेदेखि काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सको खेल हुनेछ ।
काठमाण्डौँ दुई खेलमा दुई अंक जोडेर अंकतालिकाको पाँचौं स्थानमा छ । विराटनगर जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स खेल्दैछन् । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । ललितपुरले चार खेल जित्दै चौथो स्थानमा छ । चितवन तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।
सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया