रामेछापको कांग्रेस जिल्ला सभापतिमा ठेकेदार कान्छाराम
मेरोन्यूज
२०७८ असोज १८ गते १३:०२

काठमाडौं ।नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापतिमा संस्थापन समुहबाट मैदानमा उत्रिएका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
ठेकेदार समेत रहेका तामाङ् केही महिनाअघि शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएर रामेछापको सभापतिमा उठ्न निर्देशन दिएका थिए ।
संस्थापन ईतर समुहबाट लव श्री न्यौपाने पराजित भएका थिए ।
सम्बन्धित
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया