जलवायु परिवर्तन सम्झाउने तीन वैज्ञानिकलाई नोवेल पुरस्कार
मेरोन्यूज
२०७८ असोज १९ गते २१:५५

काठमाडौं । जलवायु परिवर्तनको जटिलताबारेमा जानकारी दिएका भौतिक शास्त्रका तीन वैज्ञानिकलाई नोवेल पुरस्कार घोषणा गरिएको छ ।
नर्वेको राजधानी स्टकहोममा पुरस्कार समितिले एक समारोहमा स्युकुरो मनाबे, क्लास हेसलम्यान तथा जर्जियो पारिसीलाई नोवेल पुरस्कार दिने घोषणा गरेको हो ।
मनाबे तथा हेसलम्यानको कामले पृथ्वीमा जलवायु सम्बन्धमा विश्व जलवायु परिवर्तनको प्रभावको भविष्यवाणी सम्भव भएको कम्प्युटर मोडल बनेको छ ।
विजेतालाई पुरस्कार स्वरुप एक करोड क्रोनर अर्थात १४ करोड रुपैँया प्रदान गरिनेछ । जलवायु विज्ञानमा जटिल भौतिक चिजको दीर्घकालीन ब्यवहारको अनुमान गर्न निकै मुश्किल हुने गर्दछ ।
सम्बन्धित

















काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया