कारमा सवारमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरी नगद लुटपाट
मेरोन्यूज
२०७८ असोज २१ गते १९:५२
काठमाडौँ । अज्ञात समूहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटेको छ । कपिलवस्तुको गोरुसिंगे जंगलमा कारमा सवारमाथि अज्ञात समूहले गोली प्रहार गरी नगद लुटेको हो ।
प्रहरीका अनुसार बुद्धभूमि नगरपालिका १० स्थित तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी नगद लुटेर भागेका हुन् ।
बिहीबार दिउँसो प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकर चौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गोली प्रहार गरी नगद लिएर जानेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया