माधव नेपालको पार्टी र नेकपा एकीकृतबीच पार्टी एकीकरण
मेरोन्यूज
२०७८ असोज २२ गते १५:२९

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकीकरण भएको छ ।
निर्वाचनमा आयोगमा दर्ता भएका एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकीकरण गरी एकीकृतले पाएको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको छ ।
पार्टी एकतापछि पार्टीको नाम भने नेकपा (एकीकृत समाजवादी) नै रहने भएको छ ।
सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई मान्यता नदिएपछि नेकपा एमालेबीच दुई लाइन संघर्ष चर्किरहेकाबेला एमालेका पूर्व विद्यार्थी नेता जीवन राईले निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ता गरेका थिए ।
राई अध्यक्ष रहेको एकीकृतलाई आयोगले कलम चुनाव चिन्ह दिएको थियो ।

सम्बन्धित
















चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया