राजनीतिमा खतरनाक प्रवृत्तिको प्रवेश : भीम रावल
मेरोन्यूज
२०७८ असोज २२ गते २१:४३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिमा खतरनाक प्रवृतिको प्रवेश भएको बताएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रवार गरेको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीसको कोटामा उधोगमन्त्री बनेका गजेन्द्र हमालको नियुक्ति प्रक्रणलाई लक्षित गदै उपाध्यक्ष रावलले त्यस्तो टिप्पणी गरेका हुन् ।
रावलले सामाजिक सन्जालमा प्रधानमन्त्री देउवा र सत्ता गठबन्धन दलका नेताहरुको चरित्र र ब्इवहार उदांगो बनेको पनि आरोप लगाएका छन् । उनले सामाजिक सन्जलमा लेखेका छन्,- सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।
सम्बन्धित









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया