उधोगमन्त्रीले दुई दिनमै दिए राजीनामा
काठमाडौं । प्रधानन्यायाधीसले कार्यकारी सरकारमा भागबन्डा खोजेको र प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको कोटामा गैह सांसद रहेका गजेन्द्र हमाल उधोग मन्त्री बनेको भनी निक्कै विवाद भएपछि उधोगमन्त्रीले पदभार सम्हालेको दुई दिनमै पदबाट राजीनामा दिएका छन् । उनले मन्त्रालयमा पुगेर एकपटक पदभार मात्र ग्रहण गरेका थिए । उनले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरवहादुर देउवालाई राजीनामा … Continue reading उधोगमन्त्रीले दुई दिनमै दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed