विनिमय दर : ६ महिना यताकै उच्च दरको निरन्तरता

काठमाडौं । विभिन्न देशका बैदेशिक विनिमयदर ६ महिना यताकै उच्च दरले आइतबार बढेको थियो । जसको निरन्तरता सोमबार पनि अमेरिका लगायत अधिकाश लगायत विभिन्न देशको बैदेशिक विनिमदरमा देखिएको छ । साताको दोश्रो दिन सोमबार अमेरिकी डलर १ को खरिददर आइतबार समान ११९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर १२० रुपैयाँ २८ पैसा छ ।
युरोपियन युरो १ को खरिददर १३८ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर १३९ रुपैयाँ १५ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६२ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १६३ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
यसैगरी सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ९६ रुपैयाँ ४९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार जापनिज यन १० को खरिददर १० रुपैयाँ ६६ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ७२ पैसा रहेको छ ।
चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ६७ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ । साउदी अरबियन रियाल पनि आइतबार आइतबार समान १ को खरिददर ३१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा कायम रहेको छ ।
युएई दिराम १ को खरिरदर ३२ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिददर ३३ रुपैयाँ त्त पैसा छ ।
साउथ कोरियन वन पनि घटेर १०० को खरिदर १० रुपैयाँ छ भने बिक्रिदर १० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया