कसरी पकाउँदा स्वादिष्ट हुन्छ मासु ? (विधिसहित)

वडा दशैंमा सवैभन्दा वढी मासुका परिकार बन्ने गर्छन् । दशैको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन पनि जान्नु पछ । यसका लागि निम्न बुँदालाई ध्यान दिन आवश्यक छ :
पकाउने विधि:-
१) सकेसम्म घरमै वा आफ्नो तोरी मिलमा पेलेको तोरीको तेल प्रयोग गर्नुपर्छ ।
२) कराई, कसौडीमा मासुको तौल हेरर तेल राखेर तताउनुपर्छ ।
३) तेल तातेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्ता, फुराउनुपर्छ ।
४) प्याज हालेर रातो हुनेगरी भुट्नुपर्छ ।
५)प्याज रातो भएपछि खसिको मासु राख्नुपर्छ ।
६) खसिको मासुलाई तीन मिनेटसम्म चलाउँदै घुट्नुपर्छ ।
७) तीन मिनेटपछि बेसार, नुन राखेर चलाउनुपर्छ ।
८) नुन र बेसार राखेको मासुलाई २५ मिनेटसम्म सानो आगोको तापमा पकाउनुपर्छ ।
९) समय–समयमा मासु चलाउनुपर्छ ।
१०) मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउनुपर्छ ।
११) ४० मिनेट पछि घरमै पिधेँको मसला हाल्ने र राम्रोसँग चलाउनुपर्छ ।
१२) मसला राखेको ५ मिनेटमा काटेको टमाटर राख्नुपर्छ ।
१६) टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्नुपर्छ ।
१७) मासुमा मनतातो पानी हालेपछि ६ मिनेट पकाउनुपर्छ ।
१८) मासु पाक्छ । पाकेको मासुमा काटेको हरियो धनिया राख्ने ।
१९) ग्रेभी र झोल मासु तयार हुन्छ । दशैसँगै अघिपछि मिठो स्वादमा खान पाइन्छ ।
















बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया