स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १४:१५

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई सातादेखि रिक्त प्रमुखको दरबन्दीमा काफ्लेलाई नियुक्त गरेको छ ।
यसअघि स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा बद्रीबहादुर खड्का थिए । खड्का वाग्मती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि स्वास्थ्य कार्यालय काठमाडौं प्रमुखविहीन बनेको थियो ।
स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुख बनेका काफ्ले यसअघि वागमती स्वास्थ्य निर्देशनालय हेटौँडामा कार्यरत थिए ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया