‘रत्नपार्क’मा सलोन र रुविना
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १६:५८

काठमाडौं । बुढासुब्बा डिजिटलले ‘रत्नपार्क’ नामक नयाँ चलचित्र पनि निर्माण गर्दैछ ।
लामो समयदेखि नेपाली चलचित्रको डिजिटल राइट्स खरिद गर्दै आएको बुढासुब्बा डिजिटलले यसअघि ‘डाँडाको बर पीपल’ नामक चलचित्र निर्माण गरेको थियो ।
चर्चित ¥यापर भिटेनलाई लिएर निर्माण गर्न थालेको चलचित्र ‘रत्नपार्क’का निर्देशक शोभित बस्नेतले आफ्ना सन्तान सलोन बस्नेत र रुविना थापालाई मुख्य भूमिकामा अभिनय गराउने भएका छन् ।
निर्देशक शोभितले सलोन र रुविनासँगै गौरी मल्ल र राजिवजंग बस्नेतसँगै आफू पनि अभिनयमा देखिने जनाएका छन् ।
प्रेमकथामा आधारित ‘रत्नपार्क’ चलचित्रको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । सुशन प्रजापति चलचित्र छायांकनको जिम्मा लिएका छन् ।
सम्बन्धित
















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया