नेपालमा साढे १ करोडभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १२:१७

काठमाडौं । कोभिड विरुद्धको खोप नेपालमा १ करोड ५० लाख ८१ ह्जार ६५८ जनाले लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहिबार बेलुकासम्म पहिला मात्रा ८५ लाख ८१ हजार १९५ जनाले लगाएका छन् । भने पुर्ण खोप (दुबै मात्रा) ६५ लाख ४६३ जनाले लगाएका छन् ।
हालसम्म नेपालमा चीनमा उत्पादन भएको भेरोसेल, भारतमा उत्पादनमा भएको कोभिशिल्ड, अमेरिकाको जोन एन्ड जोन्सन, जापानले उत्पादन गरेको कोभिड १९ एस्ट्राजेनिका र स्वडेनले उत्पादन गरेको एस्ट्राजेनेका खोप दिईरहेको मन्त्रालयले जनाएको छ ।
छिमेकी देश भारतमा बिहिबारसम्ममा १ सय करोडभन्दा बढीले कोभिड विरुद्धको खोप लगाईसकेको बीबीसीले जनाएको छ । चीनले पनि कोरोना बिरुद्धको तेस्रो अर्थात बुस्टर डोज दिन सुरु गरेको बिभिन्न सञ्चार माध्यमहरुले जनाएको छ ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया