सुदूरपश्चिम सरकारले भोलिदेखि हेलिकोप्टरबाट राहत बाँड्ने
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १९:४१

कैलाली । सुदूरपश्चिम सरकारले शनिवारदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ ।
प्रदेशका सातै जिल्लामा शनिबारदेखि हेलिकोप्टरबाटै राहत सामग्री लिएर जाने प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।
क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जान लागेको जानकारी दिइन् ।
एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले शुक्रबार प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेकी थिइन् ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया