सेनाद्वारा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ७:०७

काठमाडौँ । नेपाली सेनाले विभिन पदमा कामर्चारी माग गरेको छ । सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले आइतबार सूचना प्रकाशन गरी सेनाका महाविद्यालय/विद्यालय तथा सैनिक अस्पतालका लागि दरखास्त आव्हान गरेको जनाएको हो ।
सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित गरेको पन्ध्र दिनभित्र फाराम भरी सक्नु पर्ने सेनाले जनाएको छ ।

सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया