स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १३:५२

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। डा.सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिए। विभागका निमित्त महानिर्देशक डा.आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको थियो । तर यसरी सेवा थप गरेका कर्मचारीलाई कार्यकारी जिम्मेवारी दिन नमिल्ने हुँदा विभागको महानिर्देशकमा डा सिंहलाई पठाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया