पूर्व प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेशको तयारी
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १८:५४

काठमाडौं । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा पूर्व प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्न लागेका हुन् ।
तनहूँ निवासी खनालले स्थानीय रुपमा राजनीति गर्ने योजना बनाएका छन् । उनले आफू आगामी निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने प्रयत्नमा तयारीमा रहेको आफू निकटहरूकालाई बताउने गरेका छन् ।
खनाललाई पार्टीमा जिम्मेवारीसहित प्रवेश गराउने गरी गण्डकी प्रदेशका एमाले नेताहरु लागिपरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङकाअनुसार खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया