गैंडाको खागसहित २ जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १८:५९

काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले गत शुक्रबार खागसहित सोलुखुम्बु दुधकोशी घर भई काठमाडौंको स्वयम्भू बस्ने १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङ तमनखोला घर भई तार्केश्वर नगरपालिका बस्ने २८ वर्षीय दीपक गोतामेलाई पक्राउ गरेको हो ।
उनीहरूलाई महाशाखाले काठमाडौं महानगर९९ गैरीगाँउबाट पक्राउ गरेको हो । प्रहरीले गैंडाको ९ सय ७० ग्रामको एउटा सिंह बरामद गरेको छ ।
थप अनुसन्धानको लागि उनीहरूलाई आइतबार जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।
सम्बन्धित


















लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया