अमेरिकाबाट एक लाख डोज फाइजर खोप आउँदै
दीर्घरोगीलाई लगाउने तयारी
मेरोन्यूज
२०७८ कार्तिक ८ गते ८:२४

काठमाडौँ । अमेरिकाले नेपाललाई अनुदानमा दिएको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल पुग्न लागेको हो ।
फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । यो खोप एक महिनाको अवधिमा दुई डोज लगाए ९५ प्रतिशत प्रभावकारी हुने अनुसन्धानले देखाएको छ । खोप थोरै मात्रामा आएकाले स्वास्थ्य मन्त्रालयले दीर्घ रोगीलाई लगाउने बताएको छ ।
अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याएर बालबालिकालाई लगाउने सरकारले तयारी गरेको छ ।
सम्बन्धित















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया