सीके राउतले थाले मधेसमा आन्दोलन

जनकपुरधाम । स्वतन्त्र मधेस आन्दोलनको अभियान चलाएर चर्चामा आएका डा. सीके राउतले मधेसमा पुनः आन्दोलन थालेका छन् ।
डा. राउत नेतृत्वको जनमत पार्टीले सोमबारदेखि मधेसका जिल्लाहरुमा आन्दोलन शुरु गरेको छ । धनुषाको जनकपुरधारमा खानेपानी इन्जिनियरलाई भ्रष्टाचार अभियोगमा जनकारबाही गरेपछि आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
भ्रष्टाचार र बेतिथिविरुद्ध नै पहिलो चरणको आन्दोलन गरिने राउत नेतृत्वको जनमत पार्टीले जनाएको छ ।
आन्दोलनस्वरुप पहिलो दिन आज मधेसका जिल्ला सदरमुकामहरुमा सिठ्ठी जुलुस निकालेको छ ।

मंगलबार मधेसका जिल्लाका सबै पालिकामा मोटरसाइकल ¥याली तथा कात्तिक १० गते वडा वडाका कोणसभा र मशालजुलुस प्रदर्शन गर्ने सो पार्टीले जनाएको छ ।
यस्तै, उनीहरुले आन्दोलनका कार्यक्रमअन्तर्गत कात्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसको कार्यक्रम तय गरेका छन् ।
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया