टी-२० विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात
मेरोन्यूज
२०७८ कार्तिक ९ गते ७:२७

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तान विजयी सुरुवात गरेको छ । युएईको शारजाँहमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १० ओभर २ बलमा अलआउट हुँदै ६० रन बनाएको थियो ।
अफगानिस्तान स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेका थिए । अफगानिस्तानका मुजिबले ४ ओभरमा २० रन खर्चेर पाँच विकेट लिएका थिए भने राशिद खानले २.२ ओभरमा ९ रन खर्तेर चार विकेट लिए ।
सम्बन्धित















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया