सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १२:११

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । सुन सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा किनबेच भएको जनाएको छ । महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार मंगलबार चाँदीको मूल्य सोमबार समान १ हजार २६५ रुपैयाँ पुगेको छ ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया