इलेक्ट्रिक कार निर्माता टेस्ला चौथो धनी

काठमाडौँ । टेस्लाको शेयर मूल्यले १० खर्ब डलरको मार्केट क्याप हासिल गर्दा धनी भएको छ । रेन्टल कार कम्पनी हर्जले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख इलेक्ट्रिक भेहिकलहरु अर्डर गर्ने समाचार आएसँगै टेस्लाको बजार मूल्य १० खर्ब डलर पुगेको हो ।
योसँगै टेस्ला ट्रिलियन–डलरको बजार क्याप हुने चौथो कम्पनी भएको छ । जसअनुसार एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता ट्रिलियन डलरको बजार क्याप कम्पनीहमा सामेल भएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
विद्युतीय सवारी साधन अब मेनस्ट्रिम भएकाले भर्खरै बढ्दो विश्वव्यापी माग र चासो देख्न थालेको हर्जका अन्तरिम प्रमुख कार्यकारी अधिकृत मार्क फिल्ड्सले जनाएका छन् ।
टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले औसतमा ५० प्रतिशतको वार्षिक बिक्री वृद्धिको लक्ष्य राखेका छन्, र एक बर्षमा २ करोड सवारी साधन सम्म पुग्ने अपेक्षा गरेको टाइम्सले जनाएको छ ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया