यस्तो छ आजको विनिमय दर

काठमाडौँ । साताका चौथो दिन बुधबार अमेरिकी डलर लगायतक केही देशको विनिमयदर घटेको छ ।
अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ २४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६५ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १६६ रुपैयाँ १५ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ९० रुपैयाँ २८ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८० पैसा, बिक्रिदर ९७ रुपैयाँ २९ पैसा कायम भएर वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ ३४ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५० पैसा, बिक्रिदर १० रुपैयाँ ५५ पैसा छ ।
चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ८४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८५ पैसा, बिक्रिदर २९ रुपैयाँ कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा कायम भएको छ ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया