आईसीसी टी-ट्वान्टीमा आज इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै
मेरोन्यूज
२०७८ कार्तिक १० गते १३:२१

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार दुई खेलहरु हुँदैछन् । आबुधाबीमा हुने आजको पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
समूह १ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।
इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आबुधाबीमा हुने दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।स्कटल्याण्ड आज पहिलो जितमा खोजीमा हुनेछ । नामिबिया सुपर १२ मा सुखद सुरुआत गर्न चाहन्छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया