आईसीसी टी–२० क्रिकेटमा नामिबिया विजयी
मेरोन्यूज
२०७८ कार्तिक ११ गते ७:२३

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया विजयी भएको छ । बुधबार राति आबुधाबीमा भएको खेलमा नामिबिया स्कटल्यान्डसँग ४ विकेटले विजयी भएको हो ।
यससँगै नामिबिया विश्वकपको सुपर १२ मा पहिलो पटक गुगेको छ । स्कटल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया