प्रतिनिधिसभा बैठक आगामी २९ गतेसम्म स्थगित
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १४:५१

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले आगामी १८ दिनका लागि स्थगित भएको हो ।
आजको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभामुखले प्रस्तुत गरेका हुन् ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सम्बन्धित
















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया