आईसीसी टी–२० क्रिकेटमा अष्ट्रेलियाको दोस्रो जित
मेरोन्यूज
२०७८ कार्तिक १२ गते ७:३३

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित भएको छ । यूएईमा गएराति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै दोस्रो जित भएको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
सम्बन्धित









के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
प्रतिक्रिया