थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १६:११

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १४५ जनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५९ जना गरी ५४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोना संक्रमण पुष्टी भएका थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५६९ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणमा उल्लेख छ ।
सम्बन्धित
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया