फरपिङ्गमा सात महिलामा देखियो पाठेघर र स्तन क्यान्सर
अधिकाशं महिलामा पाठेघरको क्यान्सरको लक्ष्ण
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १७:१९

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) महिला तथा युवा विभाग र मनमोहन मेमोरियल अस्पतालको सहयोगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४३ जना महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण सेवा लिएका छन् ।
फरपिङ्गमा शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
उक्त पाठेघर र स्तन क्यान्सर परीक्षण एक दिनको शिविरमा ५ जनामा महिलामा पाठेघरको क्यान्सरको संक्रमण देखिएको पाईएको शिविरका संयोजक गंगाराम कँडेलले जानकारी दिए।
उनका अनुसार शिविरमा दुई महिलामा स्तन क्यान्सरको लक्षण ( स्तनमा गाठा) देखिएको छ ।
उनले भने , ‘४३ जना महिलामध्ये अधिकाशंमा पाठेघरको संक्रमण देखिएको छ ।’ पछिल्लो लाज र संकोचका कारण महिलाहरु समयमा उपचार गर्न नजाने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार समयमै उपचार गरे स्तन क्यान्सर निको हुन्छ ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया