आईसीसी टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डको तेस्रो जित
मेरोन्यूज
२०७८ कार्तिक १४ गते ७:४९

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले तेस्रो जित निकालेको हो । अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेका हो । अष्ट्रेलिया ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया