छुट्टाछुट्टै दुई ठाउँमा आगलागी
मेरोन्यूज
२०७८ कार्तिक १४ गते ८:२२

काठमाडौँ । शुक्रबार देशका छुट्टाछुट्टै दुई ठाउँमा आगलागी भएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबार रुपन्देही र ताप्लेजुंगमा आगलागी भएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा भएको आगलागीको विवरण आउन बाँकी रहेको छ । बुटवल उपमहानगरपालिका ११ कालिकानगरमा सच्चालनमा रहेको चन्डिका होम डेकोरेशनमा बिजुलीको तार सट भई आगलागी भएको थियो ।
त्यसको विवरण आउन गृह मन्त्रालयले जनाएको छ । यस्तै ताप्लेजुंगको सिदिङवा गाउपालिका ६ मा आगलागि हुँदा घर पूर्ण रुपमा जलि नष्ट भएको छ । गृह मन्त्रालयका अनुसार देवी प्रसाद चौहनको घरमा आगो लाग्दा बाह्र लाख साठी हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया